नेपालमा तत्काल आवश्यक छ ‘बी.फार्मेसी आयुर्वेद’ कार्यक्रम

नेपालमा तत्काल आवश्यक छ ‘बी.फार्मेसी आयुर्वेद’ कार्यक्रम

आधुनिक चिकित्सा विज्ञानभन्दा हजारौं वर्ष पुरानो इतिहास बोकेको चिकित्सा प्रणाली हो आयुर्वेद । नेपालमा आयुर्वेदिक चिकित्सक उत्पादन गर्ने तथा केही आधारभूत कार्यक्रमहरू भएका छन् । तर, आयुर्वेदिक औषधिको गहिरो ज्ञानसहित उत्पादन, विक्री, वितरण र भण्डारणका लागि निपुण जनशक्ति उत्पादन हुन सकेका छैनन् । आयुर्वेदमा स्नातक तहको फार्मेसी गरेका केही जनशक्तिहरू नेपालमा दर्ता भए पनि तिनीहरू […]

थप पुरा समाचारको लागि
TOP