कांग्रेस विवादको रिटमा सुनुवाइ हुँदै, कामु प्रधानन्यायाधीश मल्लको इजलासमा पेशी

कांग्रेस विवादको रिटमा सुनुवाइ हुँदै, कामु प्रधानन्यायाधीश मल्लको इजलासमा पेशी

२७ चैत, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टीको आधिकारिकता विवाद नटुंगिदासम्म १५ औं महाधिवेशनको नयाँ कार्यतालिका कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा आज पेसी तोकिएको छ । १४ औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काले वारेसमार्फत् १५ औं महाधिवेशनको नयाँ कार्यतालिका कार्यान्वयन नगर्न माग गर्दै २५ चैतमा रिट दायर […]

थप पुरा समाचारको लागि
TOP