दशैंमा सावर्जनिक यातायातलाई यसरी बनाउन सकिन्छ व्यवस्थित

दशैंको समयमा काठमाडौंबाट बाहिर जाने मानिसको संख्या अत्यधिक हुन्छ । यो चाडमा एक साताको अन्तरालमा करिब १५ लाख मानिस काठमाडौंबाट बाहिरिन्छन् । गन्तव्यतर्फ जाने विकल्प हो, सार्वजनिक यातायात । तर, सार्वजनिक यातायातको क्षमता यति ठूलो संख्या सम्हाल्न पर्याप्त छैन । यो संख्या दशैंमा मात्र बढ्ने भएकोले दशैंकै लागि भनेर व्यवसायीहरूले बस थप्न पनि रुचाउँदैनन् । […]
थप पुरा समाचारको लागि