प्रधानमन्त्री ओली र भियतनामका समकक्षी चिङबीच भेटवार्ता

१५ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच भेटवार्ता भएको छ । उनीहरूबीच सोमबार चीनको थियानजिनमा दुई पक्षीय भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनका लागि प्रधानमन्त्री ओली शनिबारदेखि चीन भ्रमणमा छन् । उनले हिजै चीनका राष्ट्रपति सी जिनपिङसँग पनि […]
थप पुरा समाचारको लागि