सेयर बजारका सबै सूचक घटे, कारोबार घट्यो

सेयर बजारका सबै सूचक घटे, कारोबार घट्यो

१५ भदौ, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३१.१७ अंक (१.१२ प्रतिशत) घटेको छ । सेन्सिटिभ तथा फ्लोट सूचक पनि घटेका छन् । कारोबार सुरु भएपछि नै रातो अंकमा रहेको बजार अन्तिम समयसम्म कायम रह्यो । कारोबार रकम घटेको छ । अघिल्लो […]

थप पुरा समाचारको लागि
TOP