नेपाल र बंगलादेशबीचको रग्बी सिरिज दशरथ रंगशालमा हुने

१५ भदौ, काठमाडौं । नेपाल रग्बी संघको आयोजनामा नेपाल र बंगलादेशबीच अन्तर्राष्ट्रिय रग्बी सिरिज भदौ अन्तिम साता हुने भएको छ । नेपाल र बंगलादेशबीचको रग्बी सिरिजका खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा दुई दिन सञ्चालन हुने संघले जनाएको छ । संघले आइतबार पत्रकार सम्मेलन गर्दै भदौ ३० र ३१ गते खेल हुने जानकारी दिएको हो । सिरिजमा […]
थप पुरा समाचारको लागि