अग्रता जोगाउन नसक्दा म्यान्चेस्टर सिटीको हार

१५ भदौ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले लगातार दोस्रो हार बेहोरेको छ । अग्रता जोगाउन नसक्दा सिटी ब्राइटनसँग २-१ ले पराजित भएको हो । घरेलु मैदानमा ब्राइटनको जितमा जेम्स मिल्नर र ब्राजान गुडाले १-१ गोल गरे । सिटीका एर्लिङ हालान्डले एक गोल गरे । खेलको ३४औं मिनेटमा ओमर मरमाउशको एसिस्टमा हालान्डले गोल […]
थप पुरा समाचारको लागि