आइरिस पबले रवीन्द्र ढाँटलाई गर्‍यो सम्मान

आइरिस पबले रवीन्द्र ढाँटलाई गर्‍यो सम्मान

काठमाडौं । लाजिम्पाटस्थित आइरिस पबले शनिबार एक विशेष कार्यक्रम ‘च्याम्पियन्स नाइट’ आयोजना गर्दै भारतीय म्याट्रिक्स फाइट नाइट (एमएफएन) को मुख्य प्रतिस्पर्धामा उपाधि जितेर इतिहास रचेका नेपाली मिश्रित मार्शल आर्ट्स (एमएमए) खेलाडी रवीन्द्र ढाँटलाई सम्मान गरेको छ। ढाँटले हालै एमएफएनको मुख्य प्रतिस्पर्धामा उपाधि जितेर नेपालका लागि ऐतिहासिक सफलता दिलाएका थिए । कार्यक्रमको सुरुवात ढाँटसँग ‘मिट एण्ड […]

थप पुरा समाचारको लागि
TOP