सामसङको ग्यालेक्सी ए१७ फाइभजी नेपालमा, मूल्य कति ?

सामसङको ग्यालेक्सी ए१७ फाइभजी नेपालमा, मूल्य कति ?

काठमाडौं । सामसङले नेपालमा ए सिरिज अन्तर्गत नयाँ स्मार्टफोन ग्यालेक्सी ए १७ फाइभजी सार्वजनिक गरेको छ । कम्पनीले ६.७ इन्चको ९० हर्ज रिफ्रेश रेटसहितको सुपर एमोलेड डिस्प्ले, पातलो र हलुका डिजाइन र लिनियर ग्रुप गरिएको क्यामेरा सेटअपसहितको यो फोन बजारमा ल्याएको हो । फोनको मूल्य ८ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भेरियन्ट भएको ग्यालेक्सी […]

थप पुरा समाचारको लागि
TOP