‘नेपाल आइडल’ छैटौं सिजनको उपाधि गंगा सोनामलाई

‘नेपाल आइडल’ छैटौं सिजनको उपाधि गंगा सोनामलाई

काठमाडौं । टिभी रियालिटी शो ’नेपाल आइडल’ सिजन ६ को उपाधि सिन्धुपाल्चोककी गंगा सोनामले जितेकी छन् । आइतबार सम्पन्न ग्राण्ड फिनालेमा उनले अन्य चार प्रतिस्पर्धीलाई पछि पारिन् । संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विजेता सोनामलाई ट्रफी हस्तान्तरण गरे । विजयी भएसँगै गंगाले नगद २५ लाख रुपैयाँसहित पुरस्कार जितिन् । बबिता थापामगर फस्ट रनरअप र […]

थप पुरा समाचारको लागि
TOP