लेबनानमा १० मिनेटभित्र १०० भन्दा बढी हवाई आक्रमण, संयुक्त राष्ट्रसंघद्वारा निन्दा

लेबनानमा १० मिनेटभित्र १०० भन्दा बढी हवाई आक्रमण, संयुक्त राष्ट्रसंघद्वारा निन्दा

२६ चैत, काठमाडौं । इजरायलले लेबनानमा बुधबार गरेको आक्रमणको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ । लेबननस्थित संयुक्त राष्ट्रसंघका शीर्ष मानवीय सहायता अधिकारी इमरान रिजाले इजरायली आक्रमणको निन्दा गर्दै युद्ध यथाशीघ्र रोक्न अपिल गरेका छन् । साथै, उनले मानवीय सहायता अभियानका लागि थप आर्थिक सहयोग उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका छन् । उनका अनुसार बेरुत, […]

थप पुरा समाचारको लागि
TOP