अफगानिस्तानमा मध्यराति भूकम्प, २० भन्दा बढीको मृत्यु, सिंगो गाउँ नै भग्नावशेषमा

१६ भदौ, काठमाडौं । अफगानिस्तानमा आइतबार राति गएको भूकम्पमा परी कम्तिमा २० जनाको मृत्यु भएको छ । पाकिस्तानको सीमा नजिकै अफगानिस्तानको पूर्वी क्षेत्रमा स्थानीय समयानुसार राति ११:४७ गएको ६.० तीव्रताको भूकम्पमा ११५ भन्दा बढी घाइतेको उपचार भइरहेको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले खबर लेखेको छ । घाइतेहरूको नंगरहार र कुनार प्रान्तका अस्पतालहरूमा उपचार भइरहेको छ […]
थप पुरा समाचारको लागि