राभो भालेकानोसँग बराबरीमा रोकियो बार्सिलोना

राभो भालेकानोसँग बराबरीमा रोकियो बार्सिलोना

१६ भदौ, काठमाडौं । साविक विजेता बार्सिलोनाले स्पानिस ला लिगामा रायो भालेकानोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । लामिन यामलको गोलमा सुरुवाती अग्रता लिएपनि बार्सिलोनाले त्यसलाई जोगाउन सकेन र अंक बाँड्न बाध्य भयो । रायो भालेकानोको मैदानमा भएको खेलमा लामिन यामलले ४०औं मिनेटमा पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । रायोका पेप […]

थप पुरा समाचारको लागि
TOP