निजी विद्यालय सञ्चालकले चक्रपथमा निकाले बससहित र्‍याली

निजी विद्यालय सञ्चालकले चक्रपथमा निकाले बससहित र्‍याली

१६ भदौ, काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले काठमाडौ उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय शिक्षा विधेयकबाट पूर्ण छात्रवृत्ति र क्रमश: गैरनाफामूलक बनाउने भन्ने शब्द हटाउन माग गर्दै विद्यालय बससहित प्रदर्शन गरेका हुन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिबाट पारित भएको विधेयक सच्याउन निजी विद्यालय सञ्चालकहरूले दबाब दिइरहेका छन् । यसैक्रममा प्याब्सन, नेशनल प्याब्सन, […]

थप पुरा समाचारको लागि
TOP