११ वर्ष सँगै बसेको कुकर मर्यो, उनी किरिया बसिन्

११ वर्ष सँगै बसेको कुकर मर्यो, उनी किरिया बसिन्

केही सम्बन्धहरू बडो आत्मीय हुन्छन् । त्यस्तो सम्बन्ध कहिल्यै अन्त्य नहोस् भन्ने त लाग्छ । तर, मरणशील चोलामा यो लागू हुँदैन । पर्वत कुस्माकी मेघा केसी पनि आफ्नो कुकुरसँगै त्यस्तै आत्मीय सम्बन्धमा थिइन् । कालो र शरीरको केही भागमा खैरो रङ भएको कुकुर उनका लागि प्राणप्रिय थियो । उनले कुकुरलाई ‘काली’ नामले सम्बोधन गर्थिन् । […]

थप पुरा समाचारको लागि
TOP