एभरेष्ट महिला भलिबल लिगअघि टिम राजेश र टिम धनराजबीच मैत्रीपूर्ण खेल हुने

एभरेष्ट महिला भलिबल लिगअघि टिम राजेश र टिम धनराजबीच मैत्रीपूर्ण खेल हुने

१५ भदौ, काठमाडौं । ईन्फिनिटी ड्रिम्स प्रालीको आयोजनामा हुने वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) सुरु हुनु अघि पोखराको लेकसाईडमा मनोरञ्जनात्मक प्रदर्शनी खेल हुने भएको छ । आयोजकले लिगलाई विशेष बनाउने उद्देश्यका मनोरञ्जनात्मक मैत्रीपूर्ण खेल आयोजना गर्न लागेको हो । यस खेलमा टिम राजेश र टिम धनराज प्रतिस्पर्धा गर्नेछन्। टिमलाई अभिनेता राजेश हमाल र पोखरा […]

थप पुरा समाचारको लागि
TOP