ग्रीसकी इभान्जेलिया चान्टाभा नेपालमा, कर्णाली यशविसबाट खेल्ने

ग्रीसकी इभान्जेलिया चान्टाभा नेपालमा, कर्णाली यशविसबाट खेल्ने

१६ भदौ, काठमाडौं । ग्रीसकी राष्ट्रिय महिला भलिबल खेलाडी इभान्जेलिया चान्टाभा एभरेस्ट महिला भलिबल लिग खेल्न नेपाल आइपुगेकी छन् । आगामी भदौ २० गतेदेखि २८ गतेसम्म पोखरामा आयोजना हुने प्रतियोगितामा उनी कर्णाली यशविसबाट खेल्नेछिन् । सन् २००५ देखि व्यवसायिक खेल जीवन सुरु गरेकी चान्टाभाले ग्रिसका अलवा इटली, टर्की, थाइल्याण्ड, रोमानिया, ब्राजिल, इण्डोनेसिया, जापान लगायतका देशको […]

थप पुरा समाचारको लागि
TOP