पाकिस्तानी रक्षामन्त्रीले भने : अफगानिस्तान भारतका लागि छद्म युद्ध लड्दैछ

३० असोज, काठमाडौं । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले अफगानिस्तान भारतका हितका लागि ‘छद्म युद्ध’ लडिरहेको आरोप लगाएका छन् । बुधबार राति पाकिस्तानी टेलिभिजन जियो न्यूजसँगको अन्तर्वार्तामा रक्षामन्त्री आसिफले भने, ‘अफगानिस्तान अहिले भारतका लागि छद्म युद्ध लडिरहेको छ ।’ भारतको स्वार्थमा अफगानिस्तान प्रयोग भएको पाकिस्तानी रक्षामन्त्री ख्वाजाको आरोप छ । पाकिस्तान र अफगानिस्तानका अधिकारीहरूले हिजो बुधबार […]
थप पुरा समाचारको लागि