अफगानिस्तान भुकम्प : मृतकको संख्या ६२२ पुग्यो, १५०० बढी घाइते

अफगानिस्तान भुकम्प : मृतकको संख्या ६२२ पुग्यो, १५०० बढी घाइते

१६ भदौ, काठमाडौं । अफगानिस्तानमा गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या ६२२ पुगेको छ । ६ म्याग्निच्युडको भूकम्पका कारण १५ सय भन्दा बढी घाइते भएका छन् । भूकम्पले कुनारका तीन गाउँहरू ध्वस्त भएको छ । कुनारमा मात्रै ६१० जना र नाग्गाहारमा १२ जनाको मृत्यु भएको हो । खोजी कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने […]

थप पुरा समाचारको लागि
TOP