त्रिविमा नयाँ उपकुलपतिलाई टिम बनाउन दिनुपर्ने माग

त्रिविमा नयाँ उपकुलपतिलाई टिम बनाउन दिनुपर्ने माग

१६ भदौ, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) निकट विद्यार्थी युनियनले त्रिभुवन विश्वविद्यालयमा ६ सूत्रे माग राखेर ज्ञापनपत्र बुझाएको छ । उपकुलपति प्रा.डा. दीपक अर्याललाई बुझाएको ज्ञापनपत्रमा सेवा आयोगबाट हुने सम्पूर्ण विज्ञापन पूर्ण रुपमा कुल विज्ञापनको ४५ प्रतिशत गर्न माग गरेको छ । बौद्धिक चोरीको आरोप लागेका उच्च पदस्थ व्यक्तिलाई […]

थप पुरा समाचारको लागि
TOP