रूपन्देही-३ को उम्मेदवार छनोटमा नाउपाले केन्द्रबाट हस्तक्षेप नगर्ने
१६ भदौ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले रूपन्देही–३ उपनिर्वाचनको उम्मेदवार चयन गर्ने अधिकार जिल्ला कमिटीलाई दिने निर्णय गरेको छ । नाउपा केन्द्रीय सदस्य दामोदर पण्डितका अनुसार, आइतबार र सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो । बैठकले उम्मेदवार छनोटमा केन्द्रबाट हस्तक्षेप नगर्ने निर्णय पनि गरेको छ । बैठकमा १३ जना सदस्यहरू […]
थप पुरा समाचारको लागि