महिला एकदिवसीय विश्वकपमा कीर्तिमानी पुरस्कार राशीको घोषणा

१६ भदौ, काठमाडौं । भारत र श्रीलंकामा सेप्टेम्बरको अन्तिमदेखि सुरु हुने महिला एकदिवसीय विश्वकपका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले कीर्तिमानी पुरस्कार राशी घोषणा गरेको छ। सेप्टेम्बर ३० देखि नोभेम्बर २ सम्म हुने प्रतियोगिताको कुल पुरस्कार राशी १३.८८ मिलियन अमेरिकी डलर छ । यो सन् २०२२ मा न्यूजिल्यान्डमा भएको संस्करण (३.५ मिलियन डलर) भन्दा करिब चार […]
थप पुरा समाचारको लागि