यसवर्ष वीरेन्द्रभक्तले जिब्रो छेडेर महाद्वीप बोक्दै दत्तात्रय र नवदुर्गा जाने

यसवर्ष वीरेन्द्रभक्तले जिब्रो छेडेर महाद्वीप बोक्दै दत्तात्रय र नवदुर्गा जाने

गत दुई वर्ष मध्यपुरथिमिबाट पशुपतिनाथको मन्दिरसम्म जिब्रो छेडेर महाद्वीप बोकेर जात्रा लगे पनि यसवर्ष भक्तपुरको नवदुर्गा मन्दिर र दत्तात्रय मन्दिर पुगेर फर्किने मध्यपुरथिमिका सांस्कृतिक गुरु अर्जुन श्रेष्ठले जानकारी दिए । 

थप पुरा समाचारको लागि
TOP