अन्तर्राष्ट्रिय स्केटिङ प्रतियोगितामा सहभागी हुन नेपाली टोली माल्दिभ्स जाँदै

अन्तर्राष्ट्रिय स्केटिङ प्रतियोगितामा सहभागी हुन नेपाली टोली माल्दिभ्स जाँदै

१६ भदौ, काठमाडौं । अन्तर्राष्ट्रिय स्केटिङ प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली बुधबार माल्दिभ्स प्रस्थान गर्दै छ । सेप्टेम्बर ४ देखि ६ तारिखसम्म हुने प्रतियोगितामा रोज बडू, जुन बडू, समिरन भुसाल, प्रिसा खाँड, जेहाना अर्याल र कस्वि भट्टराई सहभागी हुने छन् । अफिसियलमा निलम बानियाँ बडू र सानी महर्जन छन् । टोलीलाई […]

थप पुरा समाचारको लागि
TOP