भारतसँगको सीमा विवाद कूटनीतिक पहलबाट समाधान गर्नुपर्छ : प्रचण्ड

भारतसँगको सीमा विवाद कूटनीतिक पहलबाट समाधान गर्नुपर्छ : प्रचण्ड

१६ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सीमा समस्या समाधानका लागि सरकारले कूटनीतिक पहल लिनुपर्ने बताएका छन् । सोमबार साँझ सम्पन्न पार्टीको एशिया प्रदेश संगठन समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सीमा समस्या कूटनीतिक पहलबाटै समाधान गर्नुपर्छ भन्नेमा आफूहरू प्रष्ट रहेको बताए । उनले भने, ‘सीमा समस्या कूटनीतिक पहलबाटै समाधान […]

थप पुरा समाचारको लागि
TOP