बुटवल र विराटनगरमा ‘विद्यार्थीमाझ लोक सेवा आयोग’ कार्यक्रम

बुटवल र विराटनगरमा ‘विद्यार्थीमाझ लोक सेवा आयोग’ कार्यक्रम

१६ भदौ, काठमाडौं । लोक सेवा आयोगले आफ्नो हीरक जयन्ती वर्ष २०८२ को अवसरमा लुम्बिनी प्रदेशको बुटवल र कोशी प्रदेशको विराटनगरमा ‘विद्यार्थीमाझ लोक सेवा आयोग’ कार्यक्रम आयोजना गरेको छ । सोमबार आयोजित दुवै कार्यक्रममा कक्षा १२ वा सोभन्दा माथि अध्ययनरत एक सय भन्दा बढी विद्यार्थीहरु सहभागी थिए । गर्दै लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद […]

थप पुरा समाचारको लागि
TOP