तोरी फुल्यो, काफ्लेथोक झुल्यो (तस्वीर)

३१ असोज, काभ्रेपलाञ्चोक । काठमाडौंबाट झन्डै ५० किलोमिटर पूर्वतर्फको काभ्रेपलाञ्चोक जिल्लामा पर्ने नमोबुद्ध नगरपालिका–४ स्थित काफ्लेथोक गाउँ यतिबेला तोरीका पहेँला फुलहरूले छपक्कै ढाकिएको छ । बारीभरि लहराइरहेको सुनौलो रंग देख्दा लाग्छ– धर्तीमै सुन फुलेजस्तो । सुनजस्तै पहेँलै तोरी फुलेका छन् । बीपी राजमार्गको भकुण्डेबेशी बजारबाट करिब १५–२० मिनेटको पैदल यात्रापछि पुगिने काफ्लेथोक, प्राकृतिक शान्ति र […]
थप पुरा समाचारको लागि