बैतडीमा रातिमा गाडी चलाउन रोक
१७ भदौ, काठमाडौं । अविरल वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय बैतडीले रातिको समयमा राजमार्ग र सहायक सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । जिल्लावासीलाई पनि आकस्मिक अवस्थामा बाहेक यात्रा नगर्न आह्वान गरेको छ । तीन दिनदेखि लगातार वर्षा हुँदा सुदूरपश्चिम प्रदेशका बैतडीसहितका जिल्लाको जनजीवन प्रभावित भएको छ । महाकाली नदीको सतह बढेकाले […]
थप पुरा समाचारको लागि