१७ वर्षीय कृष यादवलाई ‘ग्लोकल टिन हिरो नेपाल २०२५’ उपाधि

१७ भदौ, काठमाडौं । धनुषाका १७ वर्षीय अभियन्ता तथा सामग्री निर्माता कृष यादवलाई यस वर्षको ‘ग्लोकल टिन हिरो नेपाल २०२५’ उपाधि प्रदान गरिएको छ। यो सम्मान ललितपुरको द प्लाजामा आयोजित कार्यक्रममा गोल्छा ग्रुपको शीर्षक साझेदारीमा ग्लोकल प्रा.लि.ले प्रदान गरेको हो। ग्लोकल टिन हिरो पहलले शिक्षा बाहिरका क्षेत्रमा असाधारण काम गर्ने किशोर-किशोरीलाई सम्मान गर्दै आएको छ। […]
थप पुरा समाचारको लागि