अमेरिकाले भन्यो- मोदी र पुटिन सीसँग देखिनु लज्जास्पद, एससीओ बैठक देखावटी मात्रै

१७ भदौ, काठमाडौं । ट्रम्पका व्यापार सल्लाहकार पीटर नवारोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रूस र चीनका नेतासँग नजिकिएको विषयमा आपत्ति जनाएका छन्। ‘मोदीको सी जिनपिङ र भ्लादिमिर पुटिनसँग उभिनु लज्जास्पद छ। थाहा छैन उनी के सोचिरहेका छन्। हामीलाई आशा छ उनी बुझ्नेछन् कि उनी रूसको सट्टा हाम्रो (अमेरिकाको) पक्षमा हुनुपर्छ,’ उनले भने । नवारोले सोमबार भारतीय ब्राह्मणहरूले रूसी तेल किनेर नाफाखोरी गरिरहेको आरोप […]
थप पुरा समाचारको लागि