एससीओ साइडलाइनमा चिनियाँ प्रथम महिलाको ‘साइटसिइङ टुर’

एससीओ साइडलाइनमा चिनियाँ प्रथम महिलाको ‘साइटसिइङ टुर’

१७ भदौ, काठमाडौं । राष्ट्रपति सी जिनपिङ सन् २०२५ को शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा औपचारिक कार्यक्रमहरूमा व्यस्त भइरहँदा उनकी पत्नी पेङ लियुआनले राष्ट्रप्रमुखहरूसँग सम्मेलनमा सहभागी प्रथम महिला लगायतसँग व्यस्त देखिइन् । पेङले सम्मेलनमा सहभागी विदेशी नेताहरूका जीवनसाथी र सन्तानहरूलाई सोमबार दिउँसो तियानजिनको हाइहे नदीमा घुमघाम गर्न आमन्त्रण गरेकी हुन् । चाइनाडेलिका अनुसार, ७२ […]

थप पुरा समाचारको लागि
TOP