उपसभामुख रानाको प्रष्टीकरण : आरोपहरू राजनीतिक षड्यन्त्र हुन्, खारेज गर्छु

उपसभामुख रानाको प्रष्टीकरण : आरोपहरू राजनीतिक षड्यन्त्र हुन्, खारेज गर्छु

१७ भदौ, काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले आफूमाथि लागेका मानव बेचबिखनका आरोपहरूलाई राजनीतिक षड्यन्त्रको संज्ञा दिँदै त्यसलाई पूर्णरूपमा खारेज गर्ने बताएकी छन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले संवैधानिक परिषद्‍मा नेपाली कांग्रेसको प्रतिनिधित्व नहुनु र आफ्नो विपक्षी भूमिकाका कारण यी आरोपहरू लगाइएको उनले जिकिर गरिन् । रानाले यी आरोपहरूले आफूलाई विचलित नगर्ने र अघि […]

थप पुरा समाचारको लागि
TOP