पाटनबाट सुरु भयो रोमान्टिक फिल्म ‘कुमारी’को छायांकन

ललितपुर । निर्देशक दिनेश राउतले आगामी रोमान्टिक फिचर ‘कुमारी’को छायांकन मंगलबारदेखि थालेका छन् । पाटनको बंगलामुखी मन्दिरमा शुभसाइत पूजा गर्दै छायांकन थालिएको हो, जहाँ निर्माता, प्राविधिक र कलाकार सहभागी थिए । छायाङ्कन ३५ दिनमा सकिने अपेक्षा छ । यो फिल्मको शीर्ष भूमिकामा आकृति राजभण्डारी र अभिषेक खड्का छन् । आकृतिले यसअघि ‘जलाकी’बाट फिल्ममा डेब्यू गरिसकेकी […]
थप पुरा समाचारको लागि