सिड्नी आध्यात्मिक महोत्सव : तीन दिनमा २० लाखभन्दा बढी संकलन, आजीवन सदस्य १ हजार नाघे

सिड्नी, अस्ट्रेलिया । नेपाली बहुसांस्कृतिक केन्द्र (GSNMC) निर्माणका लागि सिड्नीमा आयोजना गरिएको तीनदिने सिड्नी आध्यात्मिक महोत्सव भव्य र सभ्य रुपमा सम्पन्न भएको छ । शुक्रबारदेखि आइतबारसम्म चलेको महोत्सवमा करिब ५०० जनाले संस्थाको आजीवन सदस्यता लिएका छन् भने करिब २० लाख अष्ट्रेलियन डलर दान संकलन भएको छ । शुक्रबार उदघाटनको कार्यक्रमस्थल बरउड पार्क संगीतमय बनेको थियो […]
थप पुरा समाचारको लागि