माइतीघरबाट पक्राउ परेका अमेरिकी नागरिकलाई अध्यागमनमा बुझाइँदै

माइतीघरबाट पक्राउ परेका अमेरिकी नागरिकलाई अध्यागमनमा बुझाइँदै

१४ चैत, काठमाडौं । कुलमान घिसिङको बर्खास्तीविरुद्ध प्रदर्शनमा उत्रिएका उनका समर्थकको जुलुसबाट पक्राउ परेका अमेरिकी नारिक अध्यागमन विभाग बुझाउने तयारी गरिएको छ । पक्राउ परेका ५८ वर्षीय अमेरिकी नागरिक जुलियन किर्पाललाई अध्यागमनमा बुझाउन लागिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए । उनी कुलमान समर्थकको प्रदर्शनमा राजतन्त्रको ब्यानर बोकेर पुगेको आरोप छ […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP