अवैध रकम लुकाएको आशंकामा गोंगबुस्थित एक घरमा प्रहरीको छापा

अवैध रकम लुकाएको आशंकामा गोंगबुस्थित एक घरमा प्रहरीको छापा

१७ भदौ, काठमाडौं । काठमाडौंको गोंगबुस्थित एक घरमा प्रहरीले छापामारेको छ । ठूलो मात्रामा अवैध रकम लुकाएर राखेको आशंकामा प्रहरीले छापा मारेको हो । यसबारे यकिन विवरण आउन बाँकी छ ।

थप पुरा समाचारको लागि
TOP