रूपन्देही-३ मा राप्रपाले प्रारम्भिक निर्वाचनबाट उम्मेदवार छनोट गर्ने

रूपन्देही-३ मा राप्रपाले प्रारम्भिक निर्वाचनबाट उम्मेदवार छनोट गर्ने

१७ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रूपन्देही–३ मा प्रारम्भिक निर्वाचनबाट उम्मेदवार छनोट गर्ने भएको छ । मंगलबार बसेको पार्टीको संसदीय समितिको बैठकले उक्त निर्णय गरेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार, नवीन कार्ययोजनाको मोडल अनुसार यसपटक पार्टीले नवीन अभ्यासको रुपमा प्रारम्भिक निर्वाचन प्रणाली अबलम्बन गर्ने […]

थप पुरा समाचारको लागि
TOP