औद्योगिक क्षेत्रको लोडसेडिङ हटेपछि धागो उत्पादक खुसी

औद्योगिक क्षेत्रमा दैनिक १२ घण्टासम्म भइरहेको लोडसेडिङका कारण धागो उत्पादन लागत बढेको, क्षमता अनुसार उत्पादन नभएको, रोजगारी र निर्यात प्रवर्द्धनमा असर परेको धागो उत्पादक संघ अध्यक्ष पवनकुमार गोल्यानले बताए ।
थप पुरा समाचारको लागि