पूर्णिमाको ह्याट्रिक, संकटा महिला लिगमा छनोट

१७ भदौ, काठमाडौं । पूर्णिमा राईको ह्याट्रिक मद्दतमा संकटा कलबले एन्फा महिला लिग छनोटमा एनबिएम पोखरा गर्ल्स एफसीलाई ६-१ को फराकिलो अन्तरले पराजित गरेको छ । लगातार पाँच खेल जितेको संकटा एक खेल अगावै एन्फा महिला लिगका लागि छनोट समेत भएको छ । समूह बी मा अपराजित रहेको संकटा ५ खेलबाट १५ अंक सहित शीर्ष […]
थप पुरा समाचारको लागि