राष्ट्रपतिसँग जेनजी प्रतिनिधिले बिताएका दुई घण्टामा के–के भए ?

राष्ट्रपतिसँग जेनजी प्रतिनिधिले बिताएका दुई घण्टामा के–के भए ?

बिहीबार दिउँसो चार बजेसम्म जेनजी प्रतिनिधिहरूलाई राष्ट्रपतिसँगको वार्ताको छनक थिएन । तर, राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री र मन्त्रीहरूलाई समेत अगाडि राखेर जेन–जी प्रतिनिधिहरूका कुरा सुन्ने र आफ्ना कुरा सुनाउने तयारी गरिसकेका थिए । त्यही तयारी स्वरूप चार बजेपछि जेनजी प्रतिनिधिका मोबाइल फोनमा प्रधानमन्त्री कार्यायलयबाट घण्टी बज्न थाल्यो । छलफलका एजेन्डाबारे जानकारी नदिएकाले आफूलाई किन बोलाइएको […]

थप पुरा समाचारको लागि
TOP