राष्ट्रिय सभा बैठक पनि स्थगित

राष्ट्रिय सभा बैठक पनि स्थगित

१७ चैत, काठमाडौं । राष्ट्रिय सभा बैठक पनि स्थगित भएको छ । प्रतिपक्षी दलहरूको विरोधका कारण अवरुद्ध हुँदै आएको बैठक आइतबार दिउँसो साढे ३ बजेका लागि बोलाइएको थियो । उक्त बैठक बस्दै नबसी भोलि बिहान सवा ११ बजे बस्नेगरी स्थगित भएको छ । प्रतिनिधिसभा बैठक पनि भोलि बिहान ११ बजेका लागि बोलाइएको छ ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP