गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य

गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य

१८ भदौ, गुल्मी । गुल्मी जिल्लामा पहिलो पटक मकैको आटो ब्राण्डिङ् गरी बजारीकरण सुरु गरिएको छ । मुसिकोट नगरपालिका –३ स्थित साना किसान कृषि सहकारी संस्थाले खाद्य प्रशोधन उद्योग स्थापना गरेर ‘साना किसानको पोषिलो आटो’ को ब्राण्डिङसँगै त्यसको बजारीकरण समेत सुरु गरेको हो । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ गुल्मीले आटोको ब्राण्डिङमा सहयोग गरेको छ । […]

थप पुरा समाचारको लागि
TOP