आईपीबीईएसको ग्लोबल मूल्याङ्कन प्रतिवेदन लेखनका लागि उत्तमबाबु श्रेष्ठ चयन

आईपीबीईएसको ग्लोबल मूल्याङ्कन प्रतिवेदन लेखनका लागि उत्तमबाबु श्रेष्ठ चयन

१८ भदौ, काठमाडौं । जैविक विविधता र वातावरणीय सेवा सम्बन्धी अन्तरदेशीय वैज्ञानिक निकाय आईपीबीईएसको दोस्रो विश्व प्रतिवेदन लेखन कार्यमा नेपालका वातावरण वैज्ञानिक डा. उत्तमबाबु श्रेष्ठ चयन भएका छन् । डा. श्रेष्ठलाई आईपीबीईएसको बहुआयामिक विज्ञ समूहले विश्वव्यापी रूपमा परेका आवेदनहरुबाट प्रतिवेदनको च्याप्टर दुईको समन्वयकारी मूल लेखक (कोर्डिनेटिङ लिड अथर) चयन गरेको हो । जैविक विविधताको क्षेत्रमा […]

थप पुरा समाचारको लागि
TOP