हिपहप स्टार कान्ये वेस्टलाई बेलायत प्रवेशमा रोक, भएको के हो ?
बेलायत सरकारले चर्चित र्यापर ‘ये’ (पूर्व नाम कान्ये वेस्ट) लाई देश प्रवेशमा रोक लगाएको छ । उनले विगतमा दिएको यहुदीविरोधी अभिव्यक्तिका कारण जुलाईमा लन्डनमा आयोजना हुने कन्सर्ट शृंखलाका लागि प्रवेश अनुमति अस्वीकृत गरिएको सरकारले जनाएको छ । बेलायती गृह मन्त्रालयका एक प्रवक्ताले बीबीसीसँग कुरा गर्दै र्यापरको यात्रा अनुमति अस्वीकार गरिएको पुष्टि गरे । बीबीसीका अनुसार […]
थप पुरा समाचारको लागि