मार्को यानसेन पञ्जाब किङ्सको टोलीमा पुन: आबद्ध हुने

३१ वैशाख, काठमाडौं । दक्षिण अफ्रिकाका पेस बलिङ अलराउण्डर मार्को यानसेन आईपीएल २०२५ फेरि सुरु हुँदा पञ्जाब किङ्सको टोलीमा पुन: आबद्ध हुने भएका छन्। उनले यस हप्ता जयपुरमा सुरु हुने टोलीको प्रशिक्षणमा सहभागी हुने र मे १८ मा राजस्थान रोयल्ससँगको खेल अघि टोलीमा जोडिने पञ्जाब किंग्स व्यवस्थापनलाई बताएको समाचार संस्था क्रिकइन्फोले जनाएको छ। यानसेन विश्व […]
थप पुरा समाचारको लागि