निजामती ऐन अन्तर्गत सरकारले ३६ विषयमा नियम बनाउने पाउने

निजामती ऐन अन्तर्गत सरकारले ३६ विषयमा नियम बनाउने पाउने

१८ भदौ, काठमाडौं । संघीय निजामती सेवा विधेयक संघीय संसद्को दुवै सभाबाट पास भएर अगाडि बढेको छ । मंगलबार राष्ट्रिय सभाबाट पारित भएको सन्देश बिहीबार प्रतिनिधि सभामा सुनाइँदैछ । प्रशासनिक संघीयतासँग समेत जोडिएको यो विधेयकमा छलफलका क्रममा उठेको एउटा महत्त्वपूर्ण विषय हो– सरकारले धेरै ठाउँमा सरकारलाई नियमावली बनाउने गरी सरकारलाई नै कानुन बनाउने अधिकार प्रत्यायोजन […]

थप पुरा समाचारको लागि
TOP