पोर्चुगलमा गुञ्जियो ‘नेपथ्य’ : हलभरि मायाको खुसी र आँसु

पोर्चुगलमा गुञ्जियो ‘नेपथ्य’ : हलभरि मायाको खुसी र आँसु

६ वर्षदेखि लिस्बनका सडकमा टुकटुक हाँक्दै आएका मनीषले केही वर्षअघि ‘शिरफूल शिरैमा’ सुनेका थिए । लगत्तै गीतमा उल्लिखित रुट पछ्याए । स्थानीयलाई उनीहरूको गाउँठाउँ उल्लेख भएको यो गीत सुनाउँदै पदयात्रा गरे ।

थप पुरा समाचारको लागि
TOP