रुपन्देही–३ मा उम्मेदवार छान्ने प्रक्रियामा राप्रपामा विवाद, केन्द्रको निर्णय तल्लो तहले नमान्ने

रुपन्देही–३ मा उम्मेदवार छान्ने प्रक्रियामा राप्रपामा विवाद, केन्द्रको निर्णय तल्लो तहले नमान्ने

१८ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देही–३ मा प्रारम्भिक मतदानबाट उम्मेदवार चयन गर्ने निर्णय विवादमा परेको छ । राप्रपाको संसदीय समितिको मंगलबार बसेको बैठकले १७ कात्तिकमा रुपन्देही–३ मा हुने उपनिर्वाचनमा प्रारम्भिक मतदानबाट उम्मेदवार छनोट गर्ने निर्णय गरेको थियो । नवीन कार्ययोजनाको मोडेल अनुसार यसपटक पार्टीले नयाँ अभ्यास गर्न लागेको राप्रपाले जानकारी गराएको […]

थप पुरा समाचारको लागि
TOP