फिल्म गायनमा फर्किए र्यापर भियोमा, हेर्नुस् ‘अभिमन्यु’ को शीर्ष गीत

काठमाडौं । फिल्म ‘अभिमन्यु : च्याप्टर १’ को शीर्ष गीत सार्वजनिक भएको छ । अहिलेका चर्चित र्यापर भियोमाको शब्द, संगीत र स्वर यसमा छ । तपाईं नेपाली तन्नेरी पुस्ताका र्यापर भियोमालाई पछ्याउनुहुन्छ भने यो गीत उत्कृष्ट बन्नसक्छ । यसअघि उनले अनुपविक्रम शाही स्टारर ‘लाखे’को शीर्ष गीतबाट फिल्म गायनमा डेब्यू गरेका थिए । ‘अभिमन्यू’को यो शीर्ष […]
थप पुरा समाचारको लागि