सिकन्दर राजा पहिलोपटक आईसीसी एकदिवसीय वरीयताको शीर्षस्थानमा

१८ भदौ, काठमाडौं । जिम्बाबेका स्टार क्रिकेटर सिकन्दर राजा पहिलोपटक आईसीसी पुरुष एकदिवसीय अलराउन्डर वरीयताको शीर्ष स्थानमा पुगेका छन्। श्रीलंकाविरुद्ध हरारेमा भएको दुई खेलको सिरिजमा उनले राम्रो प्रदर्शन गरेपछि उनी वरीयतामा माथि उक्लिएका हुन् । उनले पहिलो खेलमा ९२ तथा दोस्रो खेलमा नटआउट ५९ रन बनाउँदै एक विकेट समेत लिएका थिए। ३९ वर्षीय राजा यसअघि […]
थप पुरा समाचारको लागि